• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रथम ठाकुरबाबा उद्योग कृषि, पर्यटन प्रविधि, तथा सांस्कृतिक प्रादेशिक महोत्सव-२०८१ सुरु

  •  संजय आचार्य
  • २०८१ माघ १५, मंगलवार १०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भुरीगाउँ, माघ १५ गते / ‘प्रथम ठाकुरबाबा उद्योग कृषि, पर्यटन प्रविधि, तथा सांस्कृतिक प्रादेशिक महोत्सव-२०८१ माघ १ ४ गते देखि सुरु भएको छ । बर्दियाठाकुरबाबा नगरपालिका – १ भुरीगाउँमा महोत्सव सञ्चालन गरिएको छ ।

    यही माघ १४ गते देखी २४ गतेसम्म सञ्चालन हुन लागेको महोत्सव ठाकुरबाबा उद्योग बाणिज्य संघ भूरिगाउले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हो ।

    महोत्सवमा कृषि तथा पर्यटन संगै प्रविधिजन्य उत्पादन का साथै स्थानीयस्तरमा उत्पादित वस्तु’ प्रमुख आकर्षणका रूपमा रहने आयोजक ले जनाएको छ । ।
    ठाकुरबाबा नगरपालिका आफै पनि पर्यटकीय क्षेत्र भएको हुनाले महोत्सवले आन्तरिक पर्यटक भित्राउन थप टेवा पुऱ्याउन महत मिल्ने जनाइएको छ । यहाँको धार्मिक तथा सांस्कृतिक कला संगै यहाँको मनमोहक प्राकृतिक सभ्यतालाई स्थानिय तथा राष्ट्रियस्तरमा चिनाउन महोत्सवले थोरै भए पनि भूमीका खेल्ने ठाकुराबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गणेश कुवरले बताउनु भयो ।

    सोमवार महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकाश मन्त्री जन्मजय तिमील्सेनाले गर्नु भएको छ। उदघाटन सत्रमा बोल्दै मन्त्री तिमील्सेनाले महोत्सवले आन्तरिक व्यापार तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको बताउनु भयो ।

    १५ गते मंगलवार गायक अर्जुन कौशलको बेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ। महोत्सवमा स्थानीय एवम् राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् ।

    Post Views: 299
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार १०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.