• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

६ लाख बरावरको विउ पूजी वितरण

  •  संजय आचार्य
  • २०८१ माघ १४, सोमबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), माघ १४ गते / घरेलु हिंसामा परेका महिलाहरुलाई आर्थिक निर्भर बनाउनका लागी उद्यम विकास प्रवद्धनका लागि विउ पूजी वितरण गरिएको छ। समग्र विकाशका विकाशको अवरोध जातिय तथा लैङ्गिक विवेध भन्ने नाराका साथ बर्दिया को मधुवनमा तथा बाँसगढीमा बीउ पूजी वितरण कार्यक्रम माघ १० गते मधुवनमा सम्पन्न भएको हो ।

    एफ जे एसको आर्थिक सहयोग र दलित महिला संघ बर्दियाको आयोजनामा भएको  कार्यक्रममा दुवै पालिका गरी  ६ लाख बरावरको २१ जनालाई विउ पूजी वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।  समुहमा आवद्ध महिला दिदी बहिनीहरुलाई समूह मार्फत व्यवसाय सञ्चालन गर्नका निमित्त रकम हस्तान्तरण गरिएको दलित महिला संघ बर्दिया की संयोजक हिमा सुनारले बताउनु भयो । मधुवन तथा बाँसगढी नगरपालिकामा रहेका महिला दिदी बहिनी हरुलाई  किराना पसल, बाख्रा पालन, कुखुरा पालन, भैसी पालन, टेलर संञ्चालन का साथै कस्मेटिक पसल जस्ता आर्थिक लाभ हुने किसीमका व्यवसाय सञ्चालन गर्न मद्दत मिल्ने सुनारले बताउनु भयो । मधुवनमा गरिएको कार्यक्रममा नगर प्रमुख तेज बहादुर भाटको हात बाट ३ लाख वरावरको चेक समुहमा आवद्ध महिलाहरुलाई हस्तान्तरण गरिएको थियो भने बाँसगढी नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख खडक बहादुर खडका बाट ३ लाख बरावरको चेक समुहमा आवद्ध महिलाहरुलाई हस्तान्तरण भएको सुनारले बताउनु भयो ।

    कार्यक्रममा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले संस्थाले समस्यामा परेका स्थानियको आर्थिक      उन्नतीका लागी गरेको राम्रो कामको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यले अझै निस्तरता पाउनमा आफू विश्वस्त रहेको बताउनु भयो ।

    गत बर्षको २०८० साल फागुन महिनामा समेत मधुवन नगरपालिका अन्तर्गतका कालिका महिला समूह ,बबई महिला समूह, गुरांस महिला समूह , सहारा महिला समूह र ज्योती महिला समूह मा आवद्ध १५ जनालाई  करीब २ लाख बढी को चेक हस्तारन्तान्तरण गरिएको समेत सुनारले जानकारी दिनुभयो ।

    चेक हस्तान्तरण कार्यक्रममा समुहमा आवद्ध महिलाहरु ले यस्तो सानो सानो रकमले हामीलाई धेरै सहयोग भएको बताए । आफूहरु समूहमा आवद्ध भई प्राप्त रकमले आफ्नो आम्दानीको बाटो आफै बनाउन प्रेरणा मिलेको समेत बताए ।

    Post Views: 237
    प्रकाशित मिति: २०८१ माघ १४, सोमबार ०७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.