• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा रेडक्रस सोसाइटी उपशाखाको साधारणसभा सम्पन्न

  •  दलबहादुर सुनार
  • २०८१ पुष २९, सोमबार १५:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मैनापोखर), पुस २९ गते / नेपाल रेडक्रस सोसाइटी उपशाखा बढैयाताल बर्दियाको पाँचौ साधारण सभा सम्पन्न भएको छ । उपशाखा सभापति मोहनलाल रेग्मीको अध्यक्षता तथा संघीय सांसद एवम् पुर्व खानेपानी मन्त्री अब्दुल खाँनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

    आइतवार भएको उपशाखाको साधारण सभाका प्रमुख अथिति खाँनले शुभकामना मन्तब्य राख्दै एम्बुलेन्सको लागि पहल गर्ने बताउनु भएको छ । दिप प्रज्वलन गरी प्रमुख अतिथी खानले सभाको उद्घाटन गर्नुभएको हो । संस्थाका सचिब प्रताप चौधरीले आर्थिक बर्ष ०८०÷०८१ को प्रगति प्रतिबेदन र कोषाध्यक्ष दिपक दाहालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । २ सय ७ जना महिला र ६ सय ५० जना पुरुष गरि ८ सय ५७ सदस्य रहेका छन् । नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्ण गौतमले शुभकामना मन्तब्य दिनु भएको छ ।

    अतिथीहरु गोबिन्द रेग्मी, जिल्ला समन्वय सममितिका सदस्य पुरैलाल थारु, शारदा बहुमुखी क्याम्पस मैनापोखरका अध्यक्ष प्रेमराज त्रिपाठी, बढैयातालका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, कालिका साना किसान सहकारी संस्थाका अध्यक्ष हरि बहादुर अधिकारी, उप शाखाका निवर्तमान सभापति बेनिमाधब अधिकारी, पुर्व अध्यक्ष उद्धब सापकोटा, समाजसेबी गोपीप्रसाद पराजुली, राजेन्द्र सिंह एल.सी, प्रहरी चौकी सितलावजारका ईन्चार्ज, संघ सस्थाका अध्यक्ष, स्थानिय उद्योगी, ब्यबसायी, रेडक्रस प्रेमी लगाएतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन प्रताप चौधरी र स्वागत उपाध्यक्ष लिलाधर त्रिपाठीले गर्नु भएको थियो

     

     

     

    साभार चुरेकुन्ज

    Post Views: 268
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार १५:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.