• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गेरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

  •  संजय आचार्य
  • २०८१ पुष २९, सोमबार ११:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(गेरुवा), पुस २९ गते / बर्दियाको गेरुवा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार पालिकाको आफ्नै सभा हलमा सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी को अध्यक्षतामा भएको २०८१ / ०८२ को प्रथम सार्वजनिक सुनुवाईमा कार्यक्रममा पालिकाले गरेका कामहरुको बारे शाखा प्रमुखहरु बाट जानकारी गराइएको थियो ।


    सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अधिकारी , शिक्षा प्रमुख नवराज अधिकारी , सहायक लेखा प्रमुख उमेश शाही , कृषी शाखा प्रमुख भास्कर सिंह ठाकुरी , लगायत विभिन्न शाखा प्रमुख हरुले पालिकामा भए गरेका काम हरुवारे जानकारी गराएका थिए।
    कार्यक्रमम विभिन्न राजनितीक दलका प्रतिनिधी, विभिन्न संञ्जालका प्रतीनिधी तथा सेवाग्राहीहरुले
    गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता ल्याउनु पर्ने बताए ।

    उनीहरुले विकाश निर्माणका कामहरु बारे आम नागरीक हरुले पनि निगरानी गरेको बताए। पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने सुझाव समेत दिए।
    त्यसैगरी गुनासो राख्ने सहभागीहरूले शिक्षा क्षेत्रमा गाउँपालिकाले लगानी गरेअनुरूप प्रतिफल आउन नसकेको बताए।
    गेरुवा गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले कार्यक्रममा सहभागी हरुवाट आएका प्रश्न तथा जिज्ञाशाहरुको पालै पालो जवाफ दिदै पालिकाबाट भै गरिएका सेवा प्रवाहमा देखिएको समस्या हरु सुधार गर्दै लैजाने बताउनु भयो ।
    कार्यक्रमको समापन गर्दै पालिका प्रमुख जमान सिंह केसी ले गाउँपालिकाको सेवा प्रवाह लाई थप प्रभावकारी बनाउना आफू निरन्तर लागेको बताउनु भयो । हामीले सम्बन्धित निकाय संग समन्वय गरी किशानका समस्यहरु समाधान गर्ने प्रयास गरिराखेको बताउनु भयो।
    कार्यक्रममा छ वटै वडाडा वडाअध्यक्ष , राजनितिक राजनितिक दलका प्रतिनीधी ‘विभिन्न सञ्जालका प्रमुख तथा प्रतिनिधी , समाजसेवी , सञ्चारकर्मी हरुको उपस्तिथी रहेको थियो

    Post Views: 216
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ११:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.