• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अब ५५ हजारमै कोरिया

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १८, बिहीबार २०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस १८ गते / रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारका लागि ५५ हजार रुपैयाँ हवाई भाडादर कायम भएको छ। यसअघि कोरिया जान हरेक कामदारले एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो।

    वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा.लि.को प्रस्ताव स्वीकृति गरेसँगै नेपाली कामदार ५४ हजार ९९१ रुपैयाँमा हवाई टिकटमा कोरिया जान पाउने भएका हुन्।

    इपीएस कोरिया शाखाले गत कात्तिक १३ बोलपत्र आह्वान गरेपछि कम्पनीले भ्याट बाहेक ४८ हजार ६४५ रुपैयाँको प्रस्ताव पेस गरेको थियो।

    कोरोना महामारीपछि सिधा हवाई उडानबाट मात्र कामदार ल्याउन कोरिया सरकारले गरेको आग्रहपछि भाडादर उच्च बनेको थियो। अब भने ट्रान्जिट राखेर कामदार कोरिया जानेछन्।

    Post Views: 169
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार २०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.