• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुर्गेश थापा को गुलरिया महोत्सवमा धमाकेदार प्रस्तुती

  •  विष्णु अधिकारी
  • २०८० पुष १४, शनिबार २२:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, पुस १४ गते (माउण्टेनसमाचार) / प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव बर्दियाको गुलरियामा चर्चित गायक दुर्गेश थापाले दर्शकलाई आफुसंगै धमाकेदार प्रस्तुति साथ छमछमी नचाएका छन् ।

    थापाको गितले माहौल तातिएपछि दर्शक छमछमी नाचेरै आनन्द लिएका छन् ।
    शनिवार महोत्सवमा आर.के. थारु गायक, पुनम चौधरी र प्रेरणा गिरी मोडल आएकाले दर्शकहरुको बाक्लो उपस्थिती थियो ।

    महोत्सव अवधिभर लोकप्रिय कलाकारहरुले गित संगित मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउने उद्योग वाणिज्य संघ गुलरियका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी गराउनु भएको छ ।

    महोत्सवमा दर्शकले रुचाउने कलाकार ल्याइएको जानकारी उहाँले दिनु भएको छ । पौष १५ गते आइतवार महोत्सवमा उद्योग वाणिज्य संघ गुलरियाले चर्चित नायक पल शाह, गायिका पुर्णकला विसी, मोडल डान्सर भावना चौधरी र काजी श्रेष्ठ लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने उहाँको भनाई छ ।


    समृद्ध बर्दियाका प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने नाराका साथ सुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा प्रादेशिक डान्स आइडल सिजन २ र साथमा हरेक दिन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।

    २०८० पौष ६ गतेदेखि १६ गते सम्म महोत्सव चल्ने आयोजकले जनाएको छ । गुलरिया नगरपालिका वडा नं. ८ कोठिया गाउँ प्रवेश गर्ने मार्ग नजिक महोत्सव संचालन भइरहेको छ ।

    Post Views: 609
    प्रकाशित मिति: २०८० पुष १४, शनिबार २२:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.