• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया नगरपालिकाको पँजिगत तर्फ ९१ दशमलब ६२ प्रतिशत कार्य प्रगति

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २७, शुक्रबार १३:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत स्वीकृत योजना तथा कार्यक्रमहरूको लागि गरिएका सम्पूर्ण कार्यहरुको भुक्तानी प्रक्रिया सम्पन्न भएको जनाएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गुलरिया नगरपालिकाको पुँजिगत तर्फ ९१ दशमलब ६२ प्रतिशत कार्य प्रगति भएको घोषणा गरेको छ ।

    नगरपालिकाले सार्वजनिक गरेको समष्टिगत प्रगति विवरण अनुसार चालु तर्फ कार्य प्रगति ९० दशमलब २३ प्रतिशत, पुँजीगत तर्फ कार्य प्रगति ९१ दशमलब ६२ प्रतिशत र औसत कार्य प्रगति ९० दशमलब ६४ प्रतिशत रहेको मधुबन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले जानकारी दिए ।

    सूचनामा आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत योजना तथा कार्यक्रमहरुको लागि गरिएको सम्पूर्णमा कार्य सम्पन्न भएको र सम्पन्न गर्नको लागि साथ सहयोग गर्नुहुने नगरप्रमुख, उपप्रमुख, राष्ट्रसेवक कर्मचारीहरु, उपभोक्ता समिति, विकास साझेदार, निर्माण व्यवसायी लगाएत रचनात्मक सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गरिएको छ ।

    Post Views: 270
    प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १३:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.