• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया प्रहरीको आगुऔषध कारोवार विरुद्धको ठुलो सफलता, करिव २२ केजी अफिम सहित २ जना पक्राउ

  •  दीपकलाल श्रेष्ठ
  • २०८२ बैशाख २२, सोमबार २०:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैशाख २२ गते / बर्दिया प्रहरीले आगुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।

    बर्दियाको बाँसगढी नगरपालकिा बाड नं १ चेपाङ स्थीत रत्न राजमार्ग सडक खण्डबाट प्रहरीले २१ केजी ५ सय ६७ गा्रम अफिम सहित दुई जनालाई पक्राउ गरेको हो ।


    बैशाख २१ गते आइतबार बेलुका लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोट देखि नेपालगन्ज तर्फ आउँदै गर्दा मोटरसाइकल चेकङिका क्रममा प्रहरीले अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले बताए ।
    पक्राउ पर्ने हरुमा जाजरकोट नलगाड नगरपालकिा ७ का ३७ वर्षीय भक्तबहादुर शाही र जल्लिा चतिवन राप्ती नगरपालकिा–११ आरपानीका २७ वर्षीय कुमार वाइबा रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

    भक्तबहादुर शाहीले चलाएको मोटरसाइकलमा कुमार वाइवा सवार रहेका थिए । वाइवाले बोकेको जेब्रा झोला चेकजाँच गर्दा कालो भिर्ने झोलाको प्लास्टिक भित्र लागुऔषध अफिम फेला परेको बर्दियाका प्रहरी नायव उपरीक्षक डमरपालले जानकारी दिए ।
    नयिन्त्रणमा लइिएका २ जनालाई सोमबार अदालतबाट ५ दनिको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतपिुरमा राखी अनुसन्धान अघ िबढाइएको बर्दिया प्रहरीले बताएको छ ।
    पक्राउ परेका दुवै जनालाई लागूऔषध नयिन्त्रण ऐन २०३३ को परच्छिेद–३ को दफा १४ को उप–दफा १ को (६)(३) बमोजमि सजाय हुने प्रहरी नायव उपरीक्षक डमरपालले बताए । बर्दिया प्रहरीले पछिल्लो समयमा लागुऔषध विरुद्धको अभियानमा चेकजाचमा कडाई गरे संगै लागुऔषध कारोवारी र सेवन कर्ता निरन्तर पक्राउ गरिरहेको छ ।

    Post Views: 864
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २०:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.