• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबामा मेलमिलाप सम्बन्धित आधारभुत तालिम

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २०, मंगलवार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भुरिगाँउ, फागुन २० गते / ठाकुरबाबा नगरपालकिाको आयोजनामा सोमबार देखि मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु भएको छ । फागुन १९ गते देखि संचालित यस मेलमिलाप सम्बन्धीत आधारभुत तालिम फागुन २५ गते सम्म संचालन हुने छ ।

    प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको सहजिकरणमा संचालित आधारभुत तालिमको अपेक्षा ठाकुरबाबा नगरपालिका भित्र स्थानीयहरुको ठाकुरबाबा न्यायपालिकामा आएका हरेक किसिमका समस्याहरुमा न्याय सम्पादनका क्रममा आवश्यक कानुनी एवं व्यवहारिक सीप प्रदान गर्दै दुवै पक्षको जितका अनुभुति सिर्जनाको निखारताका अपेक्षा रहने गरि तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।


    ठाकुरबाबा नगरपालिका द्वारा आयोजित यस तालिम कार्यक्रममा ठाकुरबाबा नगरपालकिाका नगरप्रमुख तिलक लम्साल, ठाकुरबाबा न्यायिकसमिति संयोजक बिना कुमारी भट्टराई, साथै ठाकुरबाबा नगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकाल, वडा अध्यक्षहरु र न्यायिक समितिका पदाधिकारीज्यूहरूको उपस्थिति रहेको छ ।

    Post Views: 233
    प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार ०८:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.