• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १५, आईतवार १४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दीपकलाल श्रेष्ठ
    चैत्र १५ गते / बर्दियामा भन्सार छली चोरी पैठारी गरी तोरीको कारोबार हुने गरेको स्थानीयको जनगुनासो आए संगै चैत १४ गते बिहान बर्दियाको गुलरियामा प्रहरीले ४५ क्विन्टल तोरी सहित नौ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रहरी टोली र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दियाको गुलरिया नगरपालिका वार्ड नं ११ स्थित भादापुल सिमानाका बाट चोरी पैठारी गरी ल्याएको ९६ वटा बोरामा ४५ क्विन्टल तोरी, ८ थान अटो र १ थान मोटरसाइकल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रवेश बिष्टले जानकारी दिए। चैत १४ गते बिहान करिब ४ बजे पक्राउ परेको सामग्रीहरू करिब १६ लाख ८० हजार बराबर रहेको र सबै सामग्री र पक्राउ परेकालाइ राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको समेत प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
    पक्राउ परेका व्यक्तिहरूमा गुलरिया नगरपालिका वार्ड नं १० का ल्याकत अली, गुलरिया नगरपालिका वार्ड नं ८ बस्ने ३० वर्षीय नसिम मनिहार, बराती मनिहार, राजा मनिहार र सकील मनिहार रहेका छन् भने गुलरिया नपा ९ का आलिक तेली जावेद, अहमद जोहाल, जाहिद अलि अन्सारी र अनिप अनिहार रहेको समेत बिष्टले जानकारी दिए।
    पछिल्लो क्रममा यस क्षेत्रमा भन्सार छरी गरी चोरी पैठारी गरी तोरीको कारोबार भइरहेको स्थानीयको जनगुनासो रहिआएको थियो। जनगुनासो मध्यनजर गर्दै लुम्बिनी प्रदेश प्रहरी र बर्दिया प्रहरीले ठूलो मात्रामा अवैध तोरी पक्राउ गरेकोमा प्रहरी धन्यवादको पात्र रहेको स्थानीयले बताएका छन्।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १४:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.