• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चाड पर्वमा विकृति विरुद्ध सचेतता अपनाऔ

  •  माउण्टेन संवाददाता
  • २०८२ आश्विन ७, मंगलवार १०:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली समाज अहिले पर्वमय बन्दै छ।आजबाट नेपाली हरुको महान पर्व विजया दशमी पर्बको शुभारम्भ भएको छ ।

    दशमी पर्वले नेपाली समाजमा बहुआयामिक महत्त्व बोकेको छ।सत्य र न्यायको जीत भएको उत्सवको रुपमा मनाइने यस पर्वको सामाजिक तथा आध्यात्मिक महत्त्व छ।नेपाली समाज सास्कृतिक रुपमा सम्पन्न छ।

    विभिन्न चाडपर्वहरुले नेपाली समाजलाई रोचक बनाएका हुन्छन् ।

    चाड्पर्वहरु निश्चितरूपमा सामाजिक सम्पत्ति हुन् ।पौराणिक ,ऎतिहासिक तथा सामाजिक जीवनका उल्लेखनीय पक्षहरुलाई समेटेर उत्साहका साथ मनाइने यी पर्वहरुले मानव जीवनलाई उर्जा ,उत्साह र प्रेरणा प्रदान गर्दछ्न।

    सामाजिक सद्भाव अभिवृद्धि गर्ने योगदान पुर्याउछ्न र जीवनलाई गतिशील बनाउछ्न।चाड पर्वले संस्कृति ,जीवन शैली ,ऎतिहासिक सन्दर्भको उद्घाटन गर्दै समाजमा भाइचारा र सद्भाव स्थापना गर्न सहयोग पुर्याउछन,चाडपर्वले संस्कृति ,गीत सङ्गीतको प्रवर्द्धनका साथै जन जीवनका सुख दुखलाई उद्घाटन गर्छ ।

    दशै पर्वले पौराणिक विम्वलाई जीवनमा अनुवाद गर्छ सदभावका पक्षमा समाजलाई प्रेरित गर्छ र समानताको भाव जागृत गर्न सहयोग पुर्याउछ।यस्ता पर्वहरु हाम्रा मौलिक गौरव हुन् ।

    यिनको मौलिकतालाई बचाउदै र यिनैले स्थापित गर्न खोजेको मूल्यलाई आत्मसात गर्न सकेमा समुन्नत समाज निर्माणमा योगदान पुग्न सक्छ ।तर हामीले त्यसो गर्न सकेका छैनौं ।चाड पर्वको नाममा अहिले समाजमा धेरै विकृतिहरु बढ्न थालेका छन् ।

    फजुल खर्च,आडम्वर,गहना र आभूषणको प्रदर्शन ,अनियंत्रित खानपिन ,छाडा र अशोभनीय गीत सङ्गीतको प्रयोग आदिले पवित्र पर्वहरु विकृति उन्मुख बन्न थालेका छन् ।सचेत नागरिकहरुले समाजलाई विकृत हुनबाट बचाउन खबरदारी गर्नु पर्छ ।हाम्रा संस्कृतिहरुको मौलिकता बचाउन चाडपर्वहरुलाई विकृत हुन दिनुहुदैन।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १०:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.