• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल सर्वसम्मत

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १५, आईतवार ११:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बर्दियाको नयाँ नेतृत्व चयन भएको छ । भदौं १४ गते शनिवार गुलरियामा आयोजना भएको प्रथम जिल्ला अधिवेशन तथा दोस्रो साधारणसभाले कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्सीय नेपाल फार्मेसी संघको जिल्ला कार्यसमिति चयन गरेको हो । पौडेल दुई वर्षीय कार्यकालका लागि चयन भएका हुन् । निर्वाचन प्रक्रियामा गई सर्वसम्मत जिल्ला कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत दिपकबहादुर थापाले जानकारी दिए ।

    उपाध्यक्षमा सुजन शर्मा र विशाल अधिकारी चयन भएका छन भने महासचिवमा बिनोद कुमार डमन डेउरा, सचिवमा खेमराज खनाल, कोषाध्यक्षमा सरस्वती चौधरी र सह–कोषाध्यक्षमा सुस्मीता सिटौला निर्वाचित भएका छन । साथै सदस्यहरुमा मनिषा न्यौपाने, विपना न्यौपाने, नविन रेग्मी, सुदिप चौधरी, प्रकाश चौधरी र हिक्मत वली सर्वसम्मत भएका छन ।

    नेपाल फार्मेसी संघका केन्द्रीय सचिव ध्रुव कुमार शर्माले आगामी दिनमा आवश्यकता अनुसार तालिम को व्यवस्था गरिने बताउँदै जहा औषधी त्यही फर्मानिष्ट आफ्नो माग समेत रहेको बताए । शर्माले राम्रो कामको सुरुवात आफै बाट गरिनु पर्ने बताउँदै आगामी दिनमा सधै साथ र सहयोग रहने समेत उनले भने । कार्यक्रममा लुम्बिनी प्रदेश संघका अध्यक्ष खेमराज तिवारीको तथा औंषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत अशोक कुमार गुप्ता लगाउतको उपस्थिती रहेको थियो ।

    Post Views: 275
    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार ११:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.