• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, युवासँग सरोकारवालाको प्रत्यक्ष संवाद

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ श्रावण २८, बुधबार ११:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बढैयाताल गाउँपालिकामा युवा र स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको छ ।

    “दिगो भविष्यको आधार“ भन्ने नारासहित बढैयाताल गाउँपालिको युवा, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा र बाँके युनेस्को क्लब, आवाज संस्था र कमैया महिला जागरण समाजको सहकार्य तथा गोचाली युवा क्लबको समन्वयमा भएको कार्यक्रममा युवाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन, बाल विवाह, लागुऔषध नियन्त्रण लगायत विविध विषयमा प्रश्न, सल्लाह सुझाव र धारणा राखेका थिए ।

    कार्यक्रममा युवाहरू निश्चल परियार, सिद्धार्थ पौडेल, स्वस्तिका खड्का, सरिना चौधरीलगायतले सोधेका प्रश्नको जवाफ वडा अध्यक्षहरू विरबहादुर थारू, राधेश्याम थारू, तेजनाथ पौडेल लगायत गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूले दिएका थिए ।

    कार्यक्रममा युवामैत्री बजेट, सीपमूलक तालिम, शैक्षिक सुधार, बालविवाह न्यूनीकरण, लागुऔषध नियन्त्रण लगायत विषयमा नीति कार्यक्रम लागू भइरहेको जानकारी दिइयो । बाँके युनेस्को क्लबका उप– निर्देशक गोविन्द लामिछानेले गाउँपालिकासंगको समन्वय एवम् सहकार्यमा सञ्चालन भएका कार्यक्रमबारे जानकारी गराए ।
    सहभागी संघ संस्था तथा युवाहरु लाई प्रशंसा पत्र ले सम्मान गरिएको थियो ।

    Post Views: 286
    प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार ११:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.