• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अर्थतन्त्र सुधार्न पर्यटन पूर्वाधार विकास आवश्यक

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २९, आईतवार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको अर्थतन्त्र सुधार गर्न कृषि, औद्योगीकरण, व्यापार र पर्यटन प्रमुख आधार क्षेत्र हुन् । ती मध्य पर्यटन अग्रपंक्तिमा पर्दछ । पर्यटन प्रवद्र्धन गरेर हामी मुलुकको काया पलट गर्न सक्छौं ।


    पर्यटन हाम्रो देश नेपालको अर्थतन्त्रको मेरुदण्ड हो।बर्दिया जिल्ला पर्यटन उद्योगका लागि प्रशस्त सम्भावना भएको ठाउँ हो । बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, कर्णाली तथा बबई नदीका तटीय सौन्दर्य, चिसापानी र कोठियाघाटका आकर्षक पुल,दुर्लभ बन्यजन्तु, चराचुरुङ्गी, बढैयाताल, कृष्णसार ताल, ताराताल जस्ता आकर्षक ताल आदि यस जिल्लामा रहेका मानव निर्मित तथा प्राकृतिक सम्पदाहरुले पर्यटनको प्रशस्त सम्भावना झल्काइ रहेका छन् । यसैगरी यस जिल्लामा रहेका धार्मिक एवम् सान्स्कृतिक धरोहर ,यहाँका रैथाने खानपिन ,भेशभूषा,गीत सङ्गीत जस्ता कुरामा पनि पर्यटनका अनन्त सम्भावना हरु छन् । हामीले यी महत्त्वपूर्ण सम्पदाहरुको पहिचान ,संरक्षण तथा उपयोग गर्न सकेका छैनौ । यस क्षेत्रका सरकारी तथा गैरसरकारी तहमा काम गर्ने सबै सरोकारवालाहरुको ध्यान पर्यटन प्रबद्र्धनतर्फ जानु आवश्यक छ । पर्यटन प्रवद्र्धनका लागि सडक पूर्वाधार, आवास, भोजन लगायतको उचित व्यवस्थापनका लागि समय सापेक्ष पूर्वाधार विकासमा सरोकारवाला को ध्यान जानु आवश्यक छ ।

    Post Views: 290
    प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.