• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक पदपूर्तिको व्यवस्था गर्न नेविसंघको माग

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २२, आईतवार ०७:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यता का आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ ।


    विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ र खुलातर्फ २५ राख्न माग गर्दै आएका छन् ।

    तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार विज्ञप्ति निकालेर शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने बनाउन माग गरेका छन् ।

    यसका साथै नेविसंघले इसिडी सहजकर्ताहरूले शिक्षकको मान्याता दिँदै शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा गोल्डेन ह्याण्डसेक जस्ता राहत प्याकेज व्यवस्था गर्न माग गरेको छ ।

    नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ । शिक्षक पदपूर्तिसम्बन्धी व्यवस्थामा सरकार र शिक्षक महासंघबीच कुरा नमिल्दा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रोकिएको छ ।

    विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक २०८० असार १५ गतेभित्र जारी गर्ने गरी सरकारले शिक्षक महासंघ र विभिन्न आन्दोलनरत पक्षसँग लिखित सहमति भए पनि पारित गर्न ढिलाइ भइरहेको हो ।

     

     

     

    साभार/सेतोपार्टि

    Post Views: 178
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०७:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.