• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो बार्षिकोत्सव

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १९, बिहीबार ११:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्रो बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको लुम्बिनी प्रदेश का सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सिना ले उद्घाटन गरे । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गति लिइसकेको र अब व्यवस्थापनलाई बलियो बनाएर जानुपर्ने बताए ।

    लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्न खत्री, बादशाह कुर्मी र चन्द्रकेश गुप्ताले ३३ जना विद्यार्थीबाट सुरु गरेको विश्वविद्यालयमा अहिले दुई सय बढी विद्यार्थी पुग्नुले यो विश्वविद्यालयले गति समातिसकेको बताए ।

    उपकुलपति प्रा. डा. विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिव रेग बहादुर भण्डारीले लुम्बिनी विश्व–विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेको बताए । बाँकेको खजुरामा बनाउने निर्णय भएको लुम्बिनी प्राविधिक विश्व–विद्यालय अहिले नेपालगन्जमा सञ्चालन भइरहेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले भदौदेखि विश्व–विद्यालयको प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए ।

    बार्षिकोत्सवको अवसरमा विद्या– र्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजु कुमारी विष्टले सञ्चालन गरेको कार्यक्रममा डिन निरज केसीले विश्वविद्यालयको बारेमा प्रकाश पारेका थिए ।

    Post Views: 221
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ११:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.