• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) तथा अवरोध विश्लेषण

  •  बबिता बोहोरा(प्रशिक्षार्थी पत्रकार)
  • २०८२ जेष्ठ ३०, शुक्रबार १९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(गेरुवा), जेठ ३० गते / बर्दियाको गेरुवा गाउँपालिकामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) तथा अवरोध विश्लेषण तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ ।

    ‎वाटर एड नेपालको अर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र  तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा सञ्चालित वास गेन्स परियोजना अन्तरगत  कार्यशालाकाको आयोजना गरिएको हो  ।

    ‎विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) हरुको विश्लेषण गर्दै  अवरोधको पहिचान गरि अवरोध हटाउन कार्ययोजना तयार गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको वास गेन्स परियोजनाका कार्यक्रम संयोजक जगदिश चौधरीले बताए ।

    ‎कार्यशालामा गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत ६ वटै  वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, परियोजना सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    Post Views: 340
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.