• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्व वातावरण दिवसको अवसरमा जामुना र अर्जुन जातका विरुवा रोपियो

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ २३, शुक्रबार १४:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्लाको मधुवन नगरपालिकामा अवस्थित अन्तर्राष्ट्रिय खाता जैविकमार्ग क्षेत्रको जनजागृति सामुदायिक वन उपभोक्ता समूहको १ दशमलव ५ हेक्टर क्षेत्रफलमा जामुना र अर्जुन जातका ५ सय ( वटा बिरुवा रोपण गरी विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना, खाता सामुदायिक वन समन्वय समिति, ग्लोबल आईएमई बैक गुलरिया शाखा, इलाका प्रहरी कार्यालय ढोढरी, सशस्त्र प्रहरी विओपी धनौरा र भग्रैयाको सहकार्यमा बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

    प्लाष्टिक प्रदुषण न्यूनीकरण हाम्रो दायित्व भन्ने मुल नारासहित विश्व वातावरण दिवस मनाइएको हो । हरेक वर्ष जून ५ मा यो दिवस मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १(७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिईएको छ ।

    यसले प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गरेको छ । दिवस मार्फत जनताको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक र नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न, वातावरण नीति र कानूनले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न साथै समग्र पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि सरकार लगायत सबैलाई जागरुक गराउन उत्साह प्रदान गर्ने विस्वास लिईएको छ ।

    Post Views: 240
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १४:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.