• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसको उच्च प्राथमिकतामा विकास–निर्माण: प्रवक्ता महत

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ ७, बुधबार ११:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विकास–निर्माणका कार्यलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको बताएका छन्। बन्दीपुर गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले कांग्रेसकै नेतृत्वमा देश विकासको पथमा सशक्त ढंगले अघि बढ्ने दाबी गरे।

    पूर्वअर्थमन्त्री समेत रहेका महतले लोकप्रियताका लागि हचुवाको भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्तिको आलोचना गर्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले बजेट छर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाए।

    प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता अपरिहार्य रहेको औँल्याए। उनले भने, “कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन।”

    कांग्रेसको नीति एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको उनले स्पष्ट पारे। निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतको भनाइ थियो।

    Post Views: 268
    प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार ११:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.