• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सरकार ढाल्ने सोचमा माओवादी छैन : शर्मा

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २६, शुक्रबार १६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा ले अहिलेको सरकारको आयु उसको काम र योजनाको भरमा निर्भर हुने बताए ।

    नेकपा माओवादी केन्द्र गुलरिया नगर कमिटिको तेस्रो अधिवेशनको उदघाटन गर्दै पुर्व मन्त्री समेत रहेका शर्माले बर्तमान सरकार ढाल्ने योजनामा आफ्नो पार्टी नरहेको बताउदै उसको कामले सरकारको आयु निर्धारण गर्ने बताउनु भयो । साथै उहाले सविधान संशोधनका लागी आवाज उठेपनि आफनो पार्टि सगै कुनै समन्वय नभएको बताए । पार्टिले पछिल्लो पटक जनताको माया पाएको दावी गर्दै पार्टिको केहि कमिकमजोरीका कारण ३२ सिटमा खुम्चिनु परेको हुँदा अव नेत्रृत्व तहबाटै सुधारको आवश्यकता भएको उल्लेख गरे।

    सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तिलक शर्माले अधिबेशनको शुभकामना व्यक्त गर्दै माओवादी पार्टि बाट नागरिकले अझै पनि आशा र विश्वास गरेको बताए । नेकपा माओवादी केन्द्रका गुलरिया नगरका अध्यक्ष गेहेन्द्र प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुरयाएका र शहिदक परिवारहरुलाई  सम्मान गरिएको थियो ।

     

     

     

     

     

     

    साभार /नँयाशिरा

    Post Views: 210
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार १६:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.