• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउदै मधुवन १ बडा

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २८, आईतवार १९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधुवन, पुस २८ गते / मधुवन नगरपालिका बडा नं १ को कार्यालयले आफ्ना बडाका स्थानीयहरुलाई सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने गरेको छ । बर्दिया जिल्लामा एक मात्र खाता कोरिडोरको क्षेत्र पर्ने मधुवन नगरपालिका बडा नं १ को पत्थरबोजि गाँउमा रहेका परिवारका सामाजिक सुरक्षा भत्ता लिने स्थानीहरुलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझाउने गरिएको मधुवन नगरपालिका बडा नं १ का बडा अध्यक्ष मिन थापाले बताए ।

    बडा नं १ को सबभन्दा अति जोखिम गाँउ रहेको पत्थरबोजि गाँउमा परिवारलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको थापाले भने । गाँउ भन्दा बडाको कार्यालय जादा वन क्षेत्र पर्ने भएकोले वन्यजन्तुबाट डर हुने भएकोले गाँउका जेष्ठनागरिक, बृद्धा, असहायहरुका लागि नेपाल बैक लिमिटेड ठाकुरबाबाको सहसिकरण सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको थापाले जानकारी दिए । आफुले बडा अध्यक्ष पदमा विजयी भए संगै देखि नै स्थानीयहरुलाई सहज हुने कार्य गरिरहेको समेत थापाले बताए ।


    हामीले पाउने सामाजिक सुरक्षा भत्ता घर घर मै पुर्याउनाले हामीलाई एकदमै सहज भएको मधुवन नगरपालिका बडा नं १ पत्थरबोजिका जुनकला जैसीले भनिन । वन जंगलको बिचमा हाम्रो गाँउ रहेको हुदा वन्यजन्तु बाट धेरै नै डर त्रास हुने गरेको र बडा कार्यालय जादा पनि जंगल पार गरेर जानु पर्ने बाध्यता रहेको थियो तर मिन थापा बडा अध्यक्ष भए देखि घर मै सामाजिक सुरक्षा भत्ता पाउदा खुसी छौं पत्थरबोजि गाँउ की भागिराम थारुले भने ।

    Post Views: 239
    प्रकाशित मिति: २०८१ पुष २८, आईतवार १९:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.