• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

समाचारगृहपृष्ठ समाचार बागेश्वरीपोष्टका प्रधान सम्पादक गिरीलाई ‘उत्कृष्ट पत्रकार’ सम्मान बागेश्वरीपोष्टका प्रधान सम्पादक गिरीलाई ‘उत्कृष्ट पत्रकार’ सम्मान

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, मंसिर १ गते / नेपालगञ्जमा क्रियाशील पत्रकार नवीन गिरी पुरस्कृत भएका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघले आज आफ्नो ३२ र ३३औं साधारणसभामा गिरीलाई उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत गरेको हो । पत्रकारिताका माध्यमबाट लामो समयदेखि बाँकेको आर्थिक एवम् सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको महासचिव भिम रानाभाटले बताए ।

    नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता एवम् नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवम् कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा मन्त्री अग्रवालले गिरीलाई ११ हजार रुपैयाँसहित माला र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

    गिरी रेडियो नेपालका बाँके जिल्ला संवाददाता तथा बागेश्वरी पोष्ट र स्वास्थ्य पेज डटकममा प्रधान सम्पादक छन् । उनी विगत दुई दशकदेखि सञ्चार कर्ममा क्रियाशील छन् । गिरी नेपालगञ्ज उपमहानगरपालिका र नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार समेत हुन् । गिरी नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव पनि हुन् ।

    Post Views: 390
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.