• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

साढे तेह्र करोडको तरकारी बिक्री

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार १४:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साढे १३ करोड रुपियाँको तरकारी बिक्री भएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउनमा यहाँबाट १३ करोड ५५ लाख ३७ हजार ९५० रुपियाँको तरकारी देशका विभिन्न सहरमा पुगको हो ।

    लालबन्दी बजारमा लालबन्दीसहित छिमेकी हरिवन, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बागमतीलगायत पालिका तथा महोत्तरीको बर्दीबास र गौशाला नगरपालिकाका किसानले तरकारी बिक्री गर्छन् । साउन महिनामा सबैभन्दा धेरै परबर चार करोड ७६ लाख ९० हजार रुपियाँ र बोडी दुई करोड नौ लाख ९७ हजार रुपियाँको बिक्री भएको छ ।

    त्यस्तै भिन्डी एक करोड ६२ लाख ४१ हजार पाँच रुपियाँ, झिङ्गनी एक करोड दुई लाख ७८ हजार, लौका ८४ लाख १२ हजार ९५० रुपियाँ र काँक्रो ५० लाख ९६ हजार २५० रुपियाँको बिक्री भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

    यहाँको तरकारी मुख्य गरी काठमाडौँ, नारायणगढ, पोखरा, सिन्धुलीलगायतका विभिन्न बजारमा जाने गरेको समितिका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    यसबाहेक भारतबाट आएका व्यापारीले समेत दैनिक ३५/४० वटा मोटरसाइकलमा तरकारी लगेर भारतीय सीमावर्ती बजारमा बेच्ने गरेका छन् ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार १४:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.