• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाली काँग्रेस एकजुट हुन जरुरी’ः वन तथा वातावरण मन्त्री बादसाह कुर्मी

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार १२:३७ प्रकाशित
    oplus_2
    • अ-
    • अ
    • अ+

    बर्दिया,भाद्र २५ गते / नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न जरुरी रहेको नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले बताएका छन् । जननायक वीपी कोइरालाको १११औं जन्म जयन्तीको अवसरमा भाद्र २४ गते सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाद्वारा गुलरियामा आयोजित ‘नेपाली काँग्रेस र अबको कार्यदिशा’ विषयक विचार गोष्ठीमा मन्त्री कुर्मीले यस्तो बताएका हुन् ।

    अब काँग्रेस सचेत हुनुपर्ने मन्त्री कुर्मीले बताए । ‘अरु पार्टी फुटेर वा कमजोर भएर देशमा समस्या हुदैन,’मन्त्री कुर्मीले भने,‘तर नेपाली काँग्रेस जुन दिन कमजोर हुन्छ, त्यो दिन हामीले आन्दोलनबाट प्राप्त गरेको उपलव्धीहरु गुमानु पर्ने स्थितीमा पुग्यो भन्ने बुझ्नुपर्छ, उनले भने । यदि हामी समयमा सचेन भएनौं भने हाम्रो अन्तरिक द्वन्द्वले गर्दा सबै उपलव्धी गुमाउनुपर्ने हुन्छ, जसले गर्दा नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न सक्यौ भने देश विकास गर्न काँग्रेसमा लागेका साथीहरुलाई समस्या नहुने मन्त्री कुर्मीले सुनाए ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य भेषराज पौडेलले भने विपिको विचारको बाटोलाई लाई आत्मसाथ गरेर बिपीले देखाएको बाटो अवलम्बन गरेर अघि बढ्न सकेमात्र कांग्रेसको भलो हुने उनले बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सभापति अरुणप्रकाश सिंह राठौर, नेपाली कांग्रेस महासमिति सदस्य विजयदत्त देवकोटा, नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र थापा, प्राध्यापक संघका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद धिताल, महाअधिवेसन प्रतिनिधी अमृत देवकोटा, नेपाल लोकत्रान्त्रिक यातायात व्यावसायी महासंघ लुम्विनी प्रदेश सभापति शम्भुप्रसाद रिजाल, बर्दिया जिल्ला समन्वय समिति प्रमुख सुर्य बहादु्र बिष्ट, मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाट, नेपाली कांग्रेस बर्दिया जिल्ला उपसभापति गोविन्द थारु, सचिव जग्गाप्रसाद पाण्डे, डिएलएका अध्यक्ष लक्ष्मि नेपाल, नेपाली कांग्रेस पुर्व सचिव विद्याप्रसाद खनाल, नेपाली कांग्रेसमा नेता खडानन्द तिवारी लगाएतको उपस्थिती रहेको थियो ।

    Post Views: 225
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार १२:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.