• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सुरु

  •  सत्येन्द्र यादव
  • २०८१ जेष्ठ १, मंगलवार १५:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, बैसाख १ गते / युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला आज जेठ १ गते बर्दियाको ठाकुरद्वारामा शुरु भएकाे छ ।

    ३ दिन सम्म चल्ने यस कार्यक्रम बर्दिया जिल्ला सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्य गरी ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेकाे र प्लान ईन्टरनेशनल नेपाल, शसक्त बालिका परियाेजनाकाे आयाेजना तथा साझेदार संस्था बाँके युनेस्काे क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बि ग्रुप र स्थानीय पालिकाहरकाे समन्वयमा युवा भेला संचालन हुन लागेको बाँके युनेस्को क्लव, शसक्त बालिका परियाेजना बर्दियाका संयाेजक गाेबिन्द प्रसाद लामािछानेले जानकारी गराउनु भयाे ।


    युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सह‌योगमा स्थानीय तहको समन्वयमा गठन गरिएका किशोरी क्लव तथा युवा कलव र परिवर्तनका संवाहक समुहबाट प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको समेत लामिछानेले बताए।
    कार्यक्रमबाट स्थानीय तहको निति निर्माण प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि क्षमता विकास गरी युवाहरुकाे सवाल र युवा लक्षित योजनाहरु समावेश गर्नका लागि सहयोग पुग्ने बाँके युनेस्को क्लव, शसक्त बालिका परयाेजना संयाेजक गाेबिन्द प्रसाद लामािछानेले भने ।
    युवाकाे नेतृत्व विकास, युवाहरुको सवाल, स्थानीय तहकाे याेजना, निति तथा कार्यक्रम निर्माण प्रकृयामा युवाकाे सवाल र सहभागिता मा पहुँच पुराउनका लागि जिल्ला स्तरिय युवा भेला संचालन गरिएको प्लान इन्टरनेशनल नेपालका निमित्त कार्यक्रक विज्ञ दिक्षा भाटले बताउनु भयो ।
    यस भेलाकाे दाैरानमा सबै स्थानीय सरकारका प्रमुखहरुकाे उपस्थितिमा युवाहरुकाे स्थानीय योजना तथा नीति निर्माण प्रकृयामा यूवाहरुकाे सहभागता सुनिश्चितता गरी उनीहरुकाे शैक्षिक र नेतृत्व विकासमा टेवा पुग्ने समेत भाटले जानकारी दिनुभयो।
    युवा भेला कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका अस्निता थापा, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयाेजक मनोज पौडेल, वि ग्रुपका टेक्निकल संयाेजक दिनेश चाैधरी लगायतक उपस्थिती रहेको छ ।

    Post Views: 376
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार १५:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.