• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा २ सय ८६ बालबालिकामा कुपोषण

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार २१:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ १४/ सरकारको तथ्यांक अनुसार बर्दियामा २ सय ८६ जना बालबालिकामा कुपोषण देखिएको छ । लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये सबै भन्दा बढि बाँकेमा कुपोषण देखिएको हो । बाँकेमा ४ सय २५ जनामा कुपोषण देखिएको छ ।

    त्यस्तै रूपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, दाङमा २ सय ३२, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, पाल्पामा १०, अर्घाखाँची र रुकुम पूर्वमा ५/५ जना बिरामी छन् । तथ्यांकले कुपोषणका बिरामी पहाडमा भन्दा तराईमा बढी देखाएको छ ।

    यसले लुम्बिनीमा पछिल्ला तीन वर्षको तथ्यांकले पोषण सुधारको अवस्था नाजुक देखाएको छ । प्रदेश र संघीय सरकारले बालबालिकामा ख्याउटेपन, पुड्कोपन र कम तौलको अवस्था सुधार गर्न हरेक वर्ष २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । लुम्बिनीमा सुआहारा, युनिसेफलगायतका गैरसकारी संस्थाले पनि पोषण सुधारका लागि कार्यक्रम गरिरहेका छन् ।

    तर, कुपोषण ग्रस्त बालबालिकाको संख्या हरेक वर्ष बढ्दो छ । गत वर्ष मात्र कुपोषणकै कारण ७ बालबालिकाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष लुम्बिनी प्रदेशका १२ मध्ये ६ जिल्लाका ७ जनाको मृत्यु भएको हो । बाँकेमा २ जना, बर्दिया, कपिलवस्तु, प्यूठान, रोल्पा र पश्चिम नवलपरासीमा एक/एक जनाको मृत्यु भएको थियो ।

    Post Views: 265
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार २१:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.