• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवनमा रनिङसिल्ड प्रतियोगिता मंसिर २४ गते देखि हुने

  •  सितल थापा
  • २०८० मंसिर १८, सोमबार १९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधुवन, मंसिर १८ गते / मधुवन नगरपालिकाले पाँचौँ मेयरकप तथा १४ औं राष्ट्रपति रनिङशिल्ड’ प्रतियोगिता संचालनको तयारी तीब्र पारेको छ ।

    पाँचौँ मेयरकप १४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मङ्सिर २४ देखि संचालन हुने भएको छ ।

    प्रतियोगितामा मधुवन नगरपालिकाका २७ सामुदायिक १३ संस्थागत बिद्यालयका खेलाडीहरुको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा रनिङ सिल्ड प्रतियोगिता संयोजन नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पुर्णपुरका प्रधानध्यापक धिरबहादुर वलिले बताए ।

    विगतका बर्षहरुमा निमावि र माविका विद्यार्थीहरुलाई मात्र प्रतियोगितामा सामेल गरिदै आएको थियो ।

    तर, यस बर्षदेखि प्रा.वि.का विद्यार्थीहरुलाई पनि प्रतियोगितामा सामेल गरिने मधुवन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत नारायण खनालले बताए ।

    उक्त प्रतियोगितामा दौड, हाइजम्प ट्रिपल जम्प कबड्डी लङजम्प, भलिबल, फुटबल, ज्यावलिड्ग थ्रो र सटपट लगाएत खेलहरु सञ्चालन गरिने बताइएको छ । प्रतियोगितामा महिला र पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपियाँ खर्च हुने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाट र उपप्रमुख अनिता चौधरी समेतको उपस्थिती रहेको थियो ।

    Post Views: 284
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार १९:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.