• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा मार्सले के भने ?

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १६, शनिबार ११:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिड्नी / अस्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले यसमा अपमानजनक केही नभएको र यो कार्य दोहोर्‍याउन आफूलाई कुनै समस्या नहुने बताउँदै आफ्नो बचाउ गरेका हुन् ।

    विश्वकप जितेको लगत्तै अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मिचेल मार्स ट्रफीमा खुट्टा राखेर बसेको तस्बिर सार्वजनिक गरेका थिए । यो तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतीय फास्ट बलर मोहम्मद शमीले यो तस्बिर देखेर आफू दुखी भएको बताएका थिए ।

    मार्सले एक कार्यक्रममा भने, ‘तस्बिरमा अपमानजनक केही थिएन । मैले यसको बारेमा धेरै सोचेको छैन। सामाजिक सञ्जालमा पनि यसबारे खासै चर्चा भएको छैन । तर, कतिपयले यो निकै चर्चाको विषय बनेको बताएका छन् । तर यसमा केही छैन ।’

    Post Views: 253
    प्रकाशित मिति: २०८० मंसिर १६, शनिबार ११:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.