• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भूकम्पका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु,भेरी अस्पतालमा उपचार हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १८, शनिबार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइते कार्की एम्बुलेन्समार्फत नेपालगन्ज आईपुगेको बताए। भूकम्पबाट घाइते भएका ब्यक्तीको उपचार गर्न भेरी अस्पतालमा विशेष ब्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताए । ‘अहिलेलाई हामीले भेरी अस्पतालमा घाइतेको उपचार गर्ने ब्यवस्था मिलाएका छौं, आवश्यकता अनुसार पछि अन्य अस्पतालमा पनि ब्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

    घाइते कार्की राती ३ बजेतिर जाजरकोटबाट नेपालगन्जका लागि प्रस्थान गरेका थिए । जाजरकोट र रुकुम पश्चिमका अन्य घाइतेलाई पनि एम्बुलेन्स र हेलिकप्टरमार्फत नेपालगन्ज ल्याउने तयारी भइरहेको प्रजिअ पोखरेलले बताए।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार ब्यवस्था मिलाइएको बताए। अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक ब्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए। साभार नागरिक

    Post Views: 193
    प्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार ०९:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.