सरकारको सिफारिसमा राष्टपतीले आम माफी दिएका तरुण दलका नेता योगराज ढकाललाई आम माफि दिने निर्णय बदर गरेको छ। सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। सर्वोच्च अदालतका न्यायधिसहरु ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो। यो संगै सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ। सभार समय चक्र





