• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा एसईई परिक्षामा आरती पौडेल ४ जिपिए ल्याउदै जिल्ला प्रथम

  •  अजय चापागाई
  • २०८२ असार १५, आईतवार १३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाकी आरती पौडेलले एसइइमा ४ जिपिए ल्याउदै बर्दिया जिल्ला प्रथम भएकी छिन ।

    बारबर्दिया नगरपालिकाको द भ्वाइस एकेडेमी विद्यालय जयनगर बर्दियामा अध्ययनरत आरती पौडेलले एसईई परीक्षामा ४ जिपिए ल्याउदै बर्दिया जिल्लामा प्रथम हुन ।

    द भ्वाइस एकेडेमी विद्यालयले ४ जिपिए ल्याउने विद्यार्थी उत्पादन गर्न सफल भएको, विद्यालयले यसपटक शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको, जिल्लाभरिका शिक्षालयहरूमा पहिलो स्थान हासिल गरेका विद्यालयका प्रधानाध्यापक भिमसेन गिरीले बताए ।

    बर्दिया जिल्लामा ५ हजार २ सय ८९ जना विद्यार्थी एसईई परिक्षा २०८१ मा सहभागिता भएकोमा ४ जिपिए ल्याउने १ जना, ३.६ देखि ४.० भन्दा कममा २ सय १४ जना, २.८ देखि ३.२ भन्दा कममा १ हजार ७२ जना, २.४ देखि २.८ भन्दा कममा १ हजार १ जना र २ दखि २.४ भन्दा कममा १२६ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका इकाई प्रमुख सूर्य बहादुर खत्रीले जानकारी दिए ।

    इकाई प्रमुख खत्रीका अनुसार जिल्लामा ग्रेडवृद्धि तर्फ २ हजार १ सय ५३ जना रहेको समेत उनले बताए ।

    Post Views: 585
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार १३:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.