• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘प्रित्री सत्तात्मक समाज र मनोविज्ञानले महिलालाई पछि पारेको छ’ : प्रदेश सांसद सोडारी

  •  अजय चापागाई
  • २०८२ असार ६, शुक्रबार १७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रित्री सत्तात्मक समाज र मनोविज्ञाननले महिलालाई पछि पारेको लुम्बिनी प्रदेश सांसद माननीय मालती सोडारीले बताउनु भएको छ ।


    बर्दियाको गुलरियामा आयोजित महिला सशक्तिकरण कार्यक्रम लाई सम्बोधन गर्दै मालती सोडारी ले सो कुरा बताएकी हुन ।


    शान्ती पूनस्थापना केन्द्र गुलरियाको समन्वय र लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय,सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा असार ५ गते कार्यक्रमको समापनमा सांसद सोडारीले संविधानले अपाङ्ग महिला, बालिका, मदेशि महिला, मुस्लीम महिला लगाएत सम्पूण महिला लाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएपनि हाम्रो समाजमा रहेको प्रित्री सत्तात्म समाजले महिलालाई पछि पारिरहेको समेत उनले भनिन् ।

    ‘अपाङ्ग, बालिका, मदेशी, मुस्लीम लगाएत सम्पूर्ण महिलाहरुले संविधानमा भएको अधिकार म सँग आईपुगेको छैन, म अधिकार बाट टाढा छु, किनभने त्यो अधिकार कार्यान्वयन गर्ने ठाँउमा पुरुषहरु मात्र रहदा महिलाहरु पुर्ण अधिकार प्राप्त गर्नबाट बन्चित हुनु परेको छ’ उनले भनिन । ‘अधिकार कार्यान्वयन तहमा पदमा अव महिला नै रहने गरि अब आसनमा पनि महिला, शासनमा पनि महिला, भाषणमा पनि महिला र सहभागितामा पनि महिला हुनुपर्छ ।’ सोडारीले भनिन् ।

    Post Views: 308
    प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार १७:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.