• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा ७४ औं स्काउट दिवसमा विविध कार्यक्रम गरि मनाइयो

  •  हरि गुरुङ
  • २०८२ असार ५, बिहीबार १२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेश बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं-३ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा ७४ औं स्काउट दिवसमा र्‍याली, वृक्षारोपण तथा वक्तृत्कला प्रतियोगिता गरि मनाइएको छ।

    हरेक वर्ष आषाढ ५ गते स्थापना दिवस  नेपालभरी “स्काउट शिक्षा आजको आवश्यकता “भन्ने मुल नारा सहित  स्काउट दिवस मनाईएको हो।

    नेपालमा नेपाल स्काउट  विक्रम सम्वत २००९ आषाढ ५ स्थापना भएको  थियो।

    स्काउटमा चार वटा समुह छुट्याएको छ।विद्यालय स्तरबाट ६ वर्षदेखि ११ वर्षमुनिका कब ब्राउनी, ११ वर्षदेखी १६ वर्ष मुनिका ब्याइज/गल्स स्काउट, १६ वर्षदेखि २१ वर्षसम्म भेन्चर र  २२ वर्ष देखि २५ वर्षका रोभर रेन्जर भनी छुट्याएको छ।

    पहिलो पटक सन १९०७ अगस्ट १ मा वेलायती नागरिक लर्ड वेडेन पावेलले २० जना कुलतमा फसेका र अन्य जातजातिका युवायुवतीहरुलाई लिएर शुरूवात गरेका थिए। बालबालिका तथा  युवायुवतीहरुको शारीरिक, मानसिक, बौद्धिक, संयोगात्मक र आत्माध्मिक पक्षको विकास गर्नाले मानवको अस्तित्व कायम हुन्छ भन्ने उदेश्यका साथ हरेक वर्ष आषाढ ५ मा यो दिवस मनाउदै आइरहेको छ।

    हरेक विद्यालयमा एक विद्यालय एक स्काउट शिक्षक बनाउन अत्यन्त जरुरी रहेको छ। स्काउटले बालबालिकाहरुमा शारीरिक, मानसिक, सामाजिक, संम्वेगात्मक र आध्यात्मिक पांचै वटा पक्षको विकासका साथै असल मानव निर्माण गर्नाका लागि स्काउट शिक्षा अनिवार्य रहेको छ।स्काउट शिक्षक बल बहादुर दर्लामी बताउनुभएको हो।

    स्काउटले व्यवहारिक र सैद्धान्तिक कुराहरु सिकाउने गर्दछ। संस्कार र संस्कृति बिर्सिदै गइरहेको अवस्थामा स्काउटले ती कुराहरूलाई सिक्न प्रेरित गर्दछ भने अनुशासन मुख्य कुरा हो।स्काउट विध्यार्थी श्रीतिका भट्टराईले बताएकि हुन।लुम्बिनी प्रदेश बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं-३ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा ७४ औं स्काउट दिवसमा र्‍याली, वृक्षारोपण तथा वक्तृत्कला प्रतियोगिता गरि मनाइएको छ।
    हरेक वर्ष आषाढ ५ गते स्थापना दिवस नेपालभरी “स्काउट शिक्षा आजको आवश्यकता “भन्ने मुल नारा सहित स्काउट दिवस मनाईएको हो।
    नेपालमा नेपाल स्काउट विक्रम सम्वत २००९ आषाढ ५ स्थापना भएको थियो।
    स्काउटमा चार वटा समुह छुट्याएको छ।विद्यालय स्तरबाट ६ वर्षदेखि ११ वर्षमुनिका कब ब्राउनी, ११ वर्षदेखी १६ वर्ष मुनिका ब्याइज/गल्स स्काउट, १६ वर्षदेखि २१ वर्षसम्म भेन्चर र २२ वर्ष देखि २५ वर्षका रोभर रेन्जर भनी छुट्याएको छ।
    पहिलो पटक सन १९०७ अगस्ट १ मा वेलायती नागरिक लर्ड वेडेन पावेलले २० जना कुलतमा फसेका र अन्य जातजातिका युवायुवतीहरुलाई लिएर शुरूवात गरेका थिए। बालबालिका तथा युवायुवतीहरुको शारीरिक, मानसिक, बौद्धिक, संयोगात्मक र आत्माध्मिक पक्षको विकास गर्नाले मानवको अस्तित्व कायम हुन्छ भन्ने उदेश्यका साथ हरेक वर्ष आषाढ ५ मा यो दिवस मनाउदै आइरहेको छ।
    हरेक विद्यालयमा एक विद्यालय एक स्काउट शिक्षक बनाउन अत्यन्त जरुरी रहेको छ। स्काउटले बालबालिकाहरुमा शारीरिक, मानसिक, सामाजिक, संम्वेगात्मक र आध्यात्मिक पांचै वटा पक्षको विकासका साथै असल मानव निर्माण गर्नाका लागि स्काउट शिक्षा अनिवार्य रहेको छ।स्काउट शिक्षक बल बहादुर दर्लामी बताउनुभएको हो।
    स्काउटले व्यवहारिक र सैद्धान्तिक कुराहरु सिकाउने गर्दछ। संस्कार र संस्कृति बिर्सिदै गइरहेको अवस्थामा स्काउटले ती कुराहरूलाई सिक्न प्रेरित गर्दछ भने अनुशासन मुख्य कुरा हो।स्काउट विध्यार्थी श्रीतिका भट्टराईले बताएकि हुन।

    Post Views: 261
    प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.