• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुनचाँदी व्यवसायी संघ बर्दियाको विरोध: कर वृद्धिको विरुद्ध व्यापार बन्दको चेतावनी

  •  सञ्जय आचार्य
  • २०८२ जेष्ठ २९, बिहीबार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेठ २९ गते / नेपाल सरकार द्वारा २०८२/८३ को बजेट मार्फत सुन, हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) वृद्धि गरेपछि त्यसको व्यापक विरोध हुन थालेको छ। कर वृद्धिका कारण आम उपभोक्ता मारमा परेको सुनचाँदी व्यवसायी संघ वर्दियाका अध्यक्ष विष्णु सुनारले बताएका छन । ” व्यवसायीहरूले व्यापार बन्द गर्ने चेतावनी समेत दिएका छौ , यदी माग सम्बोधन भएन भने अझै कडा भन्दा कडा आन्दोलनमा जान्छौ” सुनारले भने।
    बर्दिया सुनचाँदी व्यवसायी संघ बर्दियाले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सुन, हिरा र जवाहारातमा लगाइएको १३ प्रतिशत VAT तथा २% विलासिता कर तत्काल खारेज गर्न माग गरेको छ। महासंघले यो कर वृद्धिले उपभोक्तामाथि अनावश्यक भार थपिएको र सुनचाँदी व्यवसायीहरू घाटामा गएका कारण धैर्यको सीमा नाघेको विज्ञप्तीमा जनाएको छ।
    प्रेस विज्ञप्तिमा भनिएको छ, “यदि यस प्रकारको कर प्रणाली कायम रह्यो भने हामी बाध्यतावश व्यवसाय बन्द गर्नुपर्छ। यसले बजारमै अस्थिरता ल्याउनेछ।”
    संघको मागहरू:
    – सुन तथा गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गरियोस्।
    – हिरा-जवाहरातमा लगाइएको कर तत्काल पुनर्विचार गरियोस्।
    – सुनचाँदी व्यवसायलाई दीर्घकालीन रूपमा प्रोत्साहन गर्न ऐन, नियम र नीतिगत व्यवस्था गरियोस्।
    -२.५% टि.डि.यस. समेतको दोहोरो कर प्रणाली खारेज लगायतका ७ बुंदे माग राखिएको विज्ञप्ती जारी गरिएको छ ।
    व्यवसायीहरूका अनुसार सरकारले मागअनुसार तत्काल समाधान नगरे जनस्तरको सहयोगमा देशव्यापी आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

    Post Views: 470
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.