• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा हुने नगरस्तरीय ‘स्ट्रीम’ प्रदर्शनीमा अनिवार्य अभिभावकहरु सहभागी हुन अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ २३, शुक्रबार १८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    “विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित – उज्यालो भविष्यको सुनिश्चितता !” भन्ने नारासहित गुलरिया नगरपालिकामा भव्य नगरस्तरीय स्ट्रीम प्रर्दशनीको आयोजना हुने भएको छ ।


    गुलरिया नगरपालिका वडा नं.६ को आयोजनामा जेठ २४ गते शनिबार बिहान ७ बजेदेखि गुलरिया नगरपालिकामा हुने प्रर्दशनीको शिक्षा, युवा तथा खेलकुद मन्त्रालय, गुलरिया नगरपालिकाको समन्वयमा हुने भएको गुलरिया नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ६ का वडा अध्यक्ष सुधान्सु प्रकाश शर्माले जानकारी दिए ।

    शनिबार आयोजना हुने उक्त प्रदर्शनीमा पालिका अन्तरगतका विद्यालयका विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गर्ने अध्यक्ष शर्माले बताए ।


    प्लान इन्टरनेशनल तथा बाँके युनेस्को क्लबको सहकार्यमा हुने प्रदर्शनीमार्फत विद्यार्थिहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको समेत शर्माले भने ।

    प्रर्दशनीमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुका सिप अनुसारको विद्यालयमा सिकेका जानेका क्रियाकलापहरु मार्फत प्रर्दशनीमा देखाईने हुँदा सम्पूर्ण अभिभावहरुलाई अनिवार्य उपस्थित हुन अध्यक्ष शर्माले अनुरोध गरे

    Post Views: 631
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.