• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

छिमेक लघुवित्तद्वारा ग्राहकलाई तालिमसँगै विपन्न छोरीलाई छात्रबृत्ति

  •  मुरली गोडिया
  • २०८१ मंसिर ९, आईतवार २१:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, मंसिर ९ गते / छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गरिब विपन्न छोरीलाई नगद छात्रबृत्ति वितरणसँगै ४२ जनालाई ग्राहकलाई तालिम प्रदान गरेको छ । बारबर्दिया स्थित मगरागाडीमा “व्यवसायिक गाई/भैंसीपालन तालिम” सम्पन्न गरेको मगरागाडी शाखा कार्यालयका शाखा प्रबन्धक सन्तोष नेपालीले जानकारी गराउनु भयो ।

    तालिमको सन्तोषी घिमिरेले प्रशिक्षण दिनु भएको छ । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नत तिर अगाडि बढेको समेत संस्थाका शाखा प्रमुख नेपालीले प्रष्ट्याउनु भयो । तालिममा सहभागीहरुलाई स्वागतगर्दै तालिमको उद्देश्यका बारेमा शाखा कार्यालयका प्रमुख नेपालीले प्रकाश पार्नु भएको छ । नेपालमा पशुपालनको ऐतिहासिक महत्व, नेपालमा हावापानी सुहाउदो बिभिन्न उन्नत (नश्ल) तथा लोकल (काठे) पशुहरुको पहिचान (फरक) गर्ने गरिका सिकाईएको छ ।

    त्यस्तै परम्परागत तरिकाको पशुपालन तथा व्यवसायिक पशुपालनबाट हुने फाईदा, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, दुध उत्पादनमा गाई भैसिको योगदान, दुधालु गाई/भैसी छनौट गर्ने प्रक्रिया र यसको महत्व साथै खोप कार्यक्रमबारे उन्नत÷ गाई भैसीं पालन व्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरीका र यसको महत्व, गाई / भैसीपालन व्यवसायको बाजार व्यवस्थापनको बारेमा प्रशिक्षक सन्तोषी घिमिरेले जानकारी गराएका थिए । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ६९ वटा जिल्लाहरुको शाखा संञ्जाल रहेको छ ।

    संस्थाले तालिम दिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आई रहेको छ । भैंसीपालन गरीरहेका र गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न ग्राहकहरुलाई तालिममा सहभागी गराईएको बताईएको छ । तालिमको अवसरमा उत्कृष्ट १० वटा ईकाईबाट बिपन्न सदस्यका छोरीलाई नगद छात्रबृत्ति रकम उपलब्ध गराइएको मगरागाडी शाखा प्रमुख नेपालीले जानकारी दिनु भएको छ ।

    Post Views: 204
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २१:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.