• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सभापति खानले गरे आधा दर्जन उधोगको अनुगमन

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ६, आईतवार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,फागुन ६/उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बाँकेको पिपरहा स्थित रहेको के एल दुगड उधोग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालि सहित आधा दर्जन उधोगको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । सभापति खानले आइतबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो । के एल दुगड उद्योगका प्राबिधिक म्यानेजर प्रेमकुमार शर्माले सभापति खानलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका गराउनु भएको थियो ।

    अनुगमनका क्रममा सभापति खानले औषधि उधोग पानस र अम्बे स्टिल उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेट गर्नु भएको थियो । कर्मचारीहरूले सभापति खान समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने र गुणस्तर खाध बस्तुको अवस्थाका बारेमा जानकारी लिने रहेको बताउँदै सभापति खानले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताउनु भयो ।

    अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको चुराको २० केजिको बोरामा १८/ १९ केजि र अरुवा चामलको ५० केजिको बोरामा २ सय ग्राम तौलको कम राखेर बिक्री गर्दे आएको पाए पछि तौल संगै गुणस्तरमा सुधार गर्न सभापति खानले निर्देशन दिँदै मजदुरको सुरक्षामा गम्भीर बन्न निर्देशन दिनु भयो ।

    सभापति खानले तौलमा घोटाला गर्ने र कमशल सामग्रीको प्रयोग गर्ने उधोगलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो । सभापति खानले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको थियो ।

    Post Views: 246
    प्रकाशित मिति: २०८० फाल्गुन ६, आईतवार २१:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.