• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा थारु सांस्कृतिक माघ महोत्सव हुने

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २५, बुधबार २१:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पौष २५ (माउण्टेनसमाचार) / गुलरिया नगरपालिका–५ सुहेलवा थारु संग्राहलय खेलमैदानमा थारु सांस्कृतिक माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाको आयोजनामा तीन दिने थारु सांस्कृतिक माघ महोत्सव हुने भएको हो । थारु सांस्कृतिक महोत्सव माघ १ गते देखि ३ गतेसम्म चल्नेछ ।

    ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, साहित्य, कला संस्कृति बचैना हमार अभियान’भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिले महोत्सवको आयोजना गरेको छ । महोत्सवको अनुमानित लागत १२ लाख रहेको जनाईएको छ । महोत्सवमा थारु संस्कृति, झाँकी, स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनेछ ।

    थारु संस्कृति र कलचर ओझेलमा पर्दै गएकोले थारु सांस्कृतिक महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाका सभापति बिर बहादुर चौधरीले बताएका छन् । थारु संस्कृतिको संर्वद्धन, प्रर्वद्धन र संरक्षण गर्न थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति बर्दियाले महोत्सवको आयोजना गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

    Post Views: 414
    प्रकाशित मिति: २०८० पुष २५, बुधबार २१:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.