• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पाँच दिनदेखि जारी इजरायल–इरान युद्ध तत्काल नरोकिने संकेत, थुप्रैको गयो ज्यान

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ४, बुधबार ०८:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाँच दिनदेखि (जुन १३ तारिखदेखि) जारी इजरायल र इरानबीचको युद्ध तत्काल रोकिने छाँट देखिएको छैन । इरानले मंगलबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तेल अविवमा रहेको मुख्यालयमा हवाई आक्रमण गरेको छ। यसबाहेक, सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सीको भवनलाई पनि निशाना बनाइएको छ।

    इजरायली हवाई आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको छ । शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात सैन्य आपतकालीन कमान्डका प्रमुख थिए । उनले ४ दिनअघिमात्र यो पद सम्हालेका थिए ।

    इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको सट्टा उनलाई यो जिम्मेवारी दिइएको थियो । रशिदको गत शुक्रबार मृत्यु भएको थियो ।

    इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । यसैबीच इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।

    अमेरिकी मानवअधिकारवादी संस्थाले भने इरानमै चार सय भन्दा बढी मरेको दाबी गरेको छ ।

    Post Views: 231
    प्रकाशित मिति: २०८२ असार ४, बुधबार ०८:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.