• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उज्यालो नेपालद्वारा कृषकहरुलाई १० हजार किलो बेसारको बिउ वितरण

  •  अजय चापागाई
  • २०८२ जेष्ठ १३, मंगलवार १६:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैकल्पिक खेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ वन्यजन्तु पिडित कृषकहरुलाई १० हजार किलोग्राम बेसारको विउ वितरण गरिएको छ ।

    वन्यजन्तुबाट हुने क्षेत्री न्यूनिकरणका लागि बैकल्पिक खेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ’ZSL   Nepal’ को सहयोगमा उज्यालो नेपाल द्वारा सन्चालित ‘Championing change: Living in harmony with wildlife in lowland Nepal’ परियोजना अन्तर्गत करीब १० हजार किलोग्राम बेसारको बिउ वन्यजन्तु पिडित कृषकहरुलाई हस्तान्तरण गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए ।

    जंगल छेउ बस्ने वन्यजन्तु पिडित स्थानीयहरु सदैव वन्यजन्तुले लगाएको बालीनालीमा क्षति पु¥याउने गरिरहने हुदा वन्यजन्तुले क्षति नगर्ने बालिको पहिचान गरि बेसार खेति गर्न कृषकहरुलाई बेसारको वीउ सहयोग गरिएको न्यौपानेले जानकारी दिए ।

    बेसारका वीउहरु गेरुवा गाँउ पालिका ६ का वन्यजन्तु पिडित हरुलाई ४ हजार २ सय किलो, ठाकुरबाबा नगरपालिका बाड नं ३ को गोदनाका वन्यजन्तु पिडितहरुलाई ५ हजार किलो र मधुवन नगरपालिका बाड नं १ स्थित सुर्यपटुवाका स्थानीय वन्य–जन्तु पिडित उपभोक्ताहरु लाई वीउ हस्तान्तरण गरिएको समेत अध्यक्ष न्यौपानेले भने । बेसार जंगली जनावरले पनि नखाने र क्षति पनि नगर्ने हुदा बेसार खेति प्रर्ति उपभोक्ता कृषकहरु पनि यस बेसार खेति प्रर्ति आकर्षित रहेको न्यौपानेले बताए । कृषकहरुले बेसार खेति गरि उत्पादन गरेका बेसार बजारीकरणमा पनि हामीले सहजीकरण गरिरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौ–पानेले बताए । बिगत १ दशक देखि उज्यालो नेपालले बर्दियाका बिभिन्न क्षेत्रमा मानव वन्यजन्तु न्यूनिकरणका लागि कार्यहरु गरिरहेको संस्था हो ।

    Post Views: 377
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १६:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.