• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सदाशिव मन्दिरको १४ औँ साधारण सभा सम्पन्न

  •  अजय चापागाई
  • २०८१ चैत्र १५, शुक्रबार १७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मगरागाडि), चैत्र १५ गते / बर्दियाको बारबर्दिया नगरपालिका सदाशिव मन्दिर संरक्षण समितिको १४ औँ साधारण सभा सम्पन्न भएको छ । आज चैत्र १५ गते बारबर्दिया नगरपालिकाको मगरागाडिमा भएको सभामा बोल्दै प्रतिनिधि सभा सामसद सञ्जय कुमार गौतमले भने हजारौ वर्षअघि स्थापना भएको इतिहास रहेकोले सदाशिव मन्दिरले ठूलो धार्मिक महत्व बोकेको छ ।”

    सांसद गौतमले यस मन्दिरमा निहित आध्यात्मिक शक्तिका कारणले आफू यो स्थानसम्म पुग्न सकेको र यस मन्दिरले समाजमा नैतिक चेतना प्रदान गरिरहेको समेत
    बताए । आफु जुन स्थानमा पुगे पनि घमण्ड नरहेको र सदाशिव मन्दिरमा आर्ई बृद्धि दिनुहोस भनि मागेको बताए ।


    सोहि सभाका बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भन्नुभयो, “यस सदाशिव मन्दिरको विकासको निम्ती केन्द्रिय सरकार सँग तिन करोड रकम बरावरको स्टीमेट गरि रकम माग गरेका छौ ।” कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्ना पाण्डे, बडा अध्यक्ष एवं प्रवक्ता सिताराम योगि, देवेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो । आजको १४ औं साधारणसभाले नया नेतृत्व चयन गर्ने छ ।

    Post Views: 370
    प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार १७:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.