• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिकाको स्थापना दिवस भव्यताका साथ सम्पन्न

  •  संजय आचार्य
  • २०८१ फाल्गुन २८, बुधबार १०:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फागुन २८ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको छ।

    स्थापनाको आठौ वर्ष गाँठको अवसरमा विभिन्न समुदायका परम्परागत सामग्रीहरुको प्रदर्शनी, स्थानीय मौलिक खाना महोत्सवको आयोजना तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

    भुरीगाउँ बजारमा विविध सांस्कृतिक कार्यक्रम गरि ठाकुरबाबा नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको हो ।

    कार्यक्रममा विभिन्न समुदायको मौलिक परम्परा प्रदर्शनीले मौलिक कला तथा परम्परा जोगाउन महत्वपुर्ण योगदान पुर्याउने नगरपालिकाले जनाएको छ।

    कार्यक्रममा विविध क्षेत्रमा उत्कृष्ट काम गर्ने हलाई सम्मान गरिएको थियो । यसका साथै विभिन्न धर्मका मौलिक संस्कृती झल्कने नृत्य तथा भेष भूषा परर्दशनीन गरिनु का साथै परम्परागत सामाग्री  को प्रदर्शनी गरिएको थियो ।

    ठाकुरबाबा नगरपालिकाको स्थापना वि सं २०७३ साल फाल्गुण २७ मा भएको थियो । सो दिनको अवसर पारेर ठाकुरबाबा नगरपालिकामा रुद्राभिषेक, सत्यनारायण, वास्तुपूजा तथा ग्रहपूजन कार्यक्रम समेत गरिएको थियो

     

    Post Views: 319
    प्रकाशित मिति: २०८१ फाल्गुन २८, बुधबार १०:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.