• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियाका प्रमुख प्रशासकिय अधिकृत शाह सम्मानित

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २६, सोमबार २१:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(गुलरिया), फागुन २६ गते / गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलाई गुलरिया नगरपालिकाको ४४ औँ कार्यपालिका बैठकबाट सम्मान गरेको छ। केहि दिन अघि मात्र प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्रत्येक वर्ष गरिने मूल्याङ्कनमा बर्दिया जिल्लाका आठ स्थानीय तह मध्ये गुलरिया नगरपालिकाले प्रथम स्थान हासिल गरेको गरेको थियो । फागुन २६ गते एक कार्यक्रमका बिच शाहलाई सम्मान गरको हो ।

    प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्रत्येक वर्ष गरिने मूल्याङ्कनको १७ वटा सूचकका आधारमा आर्थिक वर्ष ०८०।०८१ को मूल्याङ्कन हुँदा बर्दिया जिल्लाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिकाले प्रथम स्थान हासिल गरेकोमा गुलरिया नगरपालिकाको कार्यपालिका बैठकबाट प्रमुख प्रशासकीय अधिकृत शाहलाई सम्मान गरिएको गुलरिया नगरपालिकाको कार्यालयले जानकारी दिएको दिएको छ ।

    कार्यालयका सम्पुर्ण कर्मचारीहरूको अथक मेहनतले गुलरिया नगरपालिकाको कार्यालय बर्दिया जिल्लामै मूल्याङ्कनमा पहिलो भएको गुलरिया नगरपालकिाका सम्मानित भएका प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

    Post Views: 392
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २१:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.