• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका सिमानाकाका ७ स्थानमा हेल्प डेक्स स्थापना

  •  माउण्टेन संवाददाता
  • २०८१ आश्विन १९, शनिबार १५:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, असोज १९ गते / चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल गण नं ३१ को टोली बर्दियाले ७ स्थानमा हेल्प डेक्सको स्थापना गरेको छ। दशैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै भारतीय सिमाबाट बर्दिया प्रवेश गर्नेहरुलाई सहजताका लागि भनि सिमानाका मै ७ स्थानमा सहायता कक्ष (हेल्प डेक्स) निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन। चाडपर्वको यो समयमा सिमापारिबाट सुरक्षित बर्दिया प्रवेश सँगै आफ्नो ठेगानामा जान सहज होस भन्नका लागि बर्दिया जिल्लाका ७ वटा स्थान फुटाहा नाका, कण्ठपुर,गणेशपुर, रजनवा,सुरजपुर, धनौरा, पकडियामा सहायता कक्ष स्थापना गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताइन ।

    साथै नेपाल प्रहरीको तर्फबाट सार्वजनिक यातायातलाई लक्षित गरि बर्दिया जिल्ला भित्र ५ स्थानमा यातायात सहायता कक्ष स्थापना गरिएको समेत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

    असोज १८ गते प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहित सहायक प्रमुख जिल्ला अधिकारी रोसन कठायत, बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सशस्त्र प्रहरी गण नं ३१ का प्रमुख प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, राष्ट्रिय अनुसन्धान बर्दिया प्रमुख साथ नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतको टोलिले हेल्प डेक्सको अनुगमन गरेको थियो ।

    Post Views: 272
    प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार १५:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.