• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाँकेका अर्जुन, जो २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ८, सोमबार ११:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ ८ गते / भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन आज भव्य समारोहकाबीच हुँदैछ। भगवान रामको मन्दिरमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राण प्रतिष्ठाको कार्यक्रम सम्पन्न हुनेछ।

    राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको भन्दै पूजाको समय ४० मिनटको रहेको बताएको छ।

    ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम दिउँसो १२ः३५ (भारतीय समय अनुसार १२ः२० देखि १ बजे) बजेदेखि सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ।

    बीबीसीका अनुसार प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।

    १५ जनवरीमा उनले आफ्नो पैदल यात्रा सुरु गरेका थिए। राम मन्दिरको उद्घाटनका दिन भगवान रामको दर्शन र पूजामा सहभागी हुन उनी पैदल यात्रा गरेर अयोध्या पुगेका हुन्।

    नागरिक

    Post Views: 292
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार ११:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.