• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया महोत्सवमा चर्चित डान्सर प्रिति पास्वानको धमाकेदार प्रस्तुती

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १६, सोमबार २१:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष १६(माउण्टेनसमाचार) / प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित मोडल डान्सर प्रिति पास्वानले बेजोड प्रस्तुती दिएकी छन् । महोत्सवको अन्तिम दिन सोमबार डान्सर पास्वानले आफ्नो प्रस्तुती दिएकी हुन् । चर्चित टिकटकर पास्वानलाई हेर्न महोत्सवमा ठुलो संख्यामा दर्शकहरु पुगेका थिए ।

    पास्वानलाई पछिल्लो समयमा दर्शकले धेरै रुचाएका छन् । डान्सर पास्वानको प्रस्तुतीसंगै दर्शकहरु नाचेर साथ दिएका छन् । ठुलो संख्याको दर्शकको भिडलाई समहाल्न सुरक्षाकर्मीलाई कठिनाई भएको थियो । त्यसैगरि पछिल्लो समयमा रुचाईएका युवा गायक अर्जुन सापकोटाले आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई नचाएर भरपुर मनोरन्जन गएका छन् ।

    महोत्सवको अवधि पौष ६ गतेदेखि पौष १६ गतेसम्म थियो । दश दिनसम्म महोत्सव भव्य रुपमा चलि सोमबार समापन भएको छ । समापन कार्यक्रममा महोत्सवमा सहयोग पु¥याउने व्यक्तिहरुलाई उद्योग वाणिज्य संघ गुलरियाले मायाको चिनो प्रदान गरेको छ । त्यसैगरि महोत्सव उद्घाटनमा ल्याईएको झाँकीलगायत डान्समा प्रथम हुनेलाई पुरस्कार पनि प्रदान गरेको छ । महोत्सव अवधिभर विभिन्न माध्यमबाट सहयोग पु¥याउने व्यक्तिहरुलाई उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले धन्यवाद व्यक्त गरेका छन् ।

    समापन कार्यक्रममा पुर्वमन्त्रि तथा संघिय सांसद संजय कुमार गौतम, संघिय सांसद गिता बस्नेत, उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 365
    प्रकाशित मिति: २०८० पुष १६, सोमबार २१:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.