• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाघको आक्रमणबाट पिडित परिवारलाई राहत

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार ११:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारजनलाई राहत स्वरुप रकम प्रदान गरिएको छ।

    डिभिजन वन कार्यालय बर्दियाको पिडित संग प्रदेश सरकार कार्यक्रम अन्तर्गत मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण परियोजनाबाट मृतकका परिवारजनलाई १ लाख रूपैया हस्तान्तरण गरिएको छ ।

    बाघले आक्रमणबाट केहि अघि मात्र मधुवन नगरपालिका बडा नं ५ मा रहेको घर नजिकैको सामुदायिक वनमा घाँस दाउरा गर्न गएकि २८ बर्षिय गायत्री डाङ्गी को मृत्यु भए को थियो ।

    मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक माननीय जन्मजय तिमल्सिना र डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले संयुक्त रुपमा मृतकका परिवारजन यमसरा केसी डाङ्गी लाख नगद रकम हस्तान्तरण गर्नु भएको थियो ।

    खाता कोरिडोर क्षेत्रमा बाघबाट मानवीय क्षतिको बढिरहेकोले जंगल नजाने वातावरण बनाउनु पर्ने साथ मानवीय क्षती हुन नदिन जनचेतना मुलक कार्यक्रमहरु जंगल छेउ बस्ने स्थानीयहरु माझ व्यापक रुपमा गर्नु पर्ने नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक माननीय जन्मजय तिमल्सिना बताए।

    सोहि कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) बर्दियाले पनि बाघको आक्रमणबाट मृत्यु हुनुभएकी गायत्री डाङ्गीका परिवारजनलाई आय आर्जन गर्न नगद ५० हजार रूपैयाँ समेत हस्तान्तरण गरेको छ।

    मृतक गायत्री डाङ्गी का श्रीमान वैदेशिक रोजगारका लागि विदेशमा रहेको र उनका सानै एक छोरा र छोरी रहेका छन ।

    हाल पछिल्लो घटना पछि यस खाता कोरिडोर क्षेत्रमा २०७७ पछि गत हप्ता भएको घटना सहित १८ जना बाघको आक्रमणबाट ज्यान गई मानवीय क्षति भएको छ ।

    Post Views: 647
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार ११:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.